समाचार


भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

भोजपुर । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको...

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल  तीनजुरे,...

नसर्ने रोगको उपचार सेवालाई विस्तार गरिँदै

काठमाडौँ । सरकारले नसर्ने रोगका कारण हुने सामाजिक र आर्थिक भार तथा मानवीय क्षतिलाई कम गर्न उपचार...

कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष  

जाजरकोट । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन...

टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’

काठमाडौँ । सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका...

  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा...

वैकल्पिक सडकको स्तरोन्नति गरिँदै

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको...

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

वीरगञ्ज (पर्सा) । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको...

हतुवागढीको माइबेनी ओझेलमा

भोजपुर । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक...