काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको म्याद थप २ महिना थपेको छ । आइतवार बसेको केन्दीय कमिटिको बैठकले उक्त म्याद थप गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडलले म्याद थप्नेमा असहमति जनाए पनि म्याद थपिएको हो ।
वर्तमान नेविसंको म्याद गत साउनमा सकिएको थियो । नैनसिंह महर नेतृत्वको कार्यसमितिको आलोचान हुँदै आएको छ ।
बैठकमा रामचन्द्र पौडलले भने समय सकिएकाले म्याद थप्न नहुने अडान राखेका थिए । तर बहुमतको आधारमा उक्त निर्णय गरिएको थियो ।