निर्मलाको हत्यामा सरकारको संलग्नता

आजभोलि

काठमाडौं । नेकपाको पुनर्गठित भएको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा विश्वकर्माले निर्मला पन्त घटनाका दोषीलाई राज्य आफैँले संरक्षण गरेको बताए ।

नेत्रविक्रक चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई सरकारले संरक्षण गरेको आरोप लगाए ।

कसरी दोषीलाई कारबाही गर्छ, विश्वकर्माले भने, दोषी पत्ता लगाउन राज्य पुर्णरुपमा असफल भएकाले हाम्रो पार्टीले खोजबिन गरी पत्ता लगाएर कारबाही गर्छ ।

विश्वकर्माले देशमा जनताको हितअनुसार काम नभएको बताउँदै जनताको मुक्तिका लागि अर्को आन्दोलन आवश्यक रहेको दाबी गरे ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

  • ९ मंसिर २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !