डा. केसी बझाङ्गको देउलेखमा : स्थानीयको ठूलो भिड

आजभोलि

काठमाडौं । डा. गोविन्द केसी बझाङ्गको देउलेख पुगेका छन् । उनी स्वास्थ्य सेवा प्रदान गर्न वित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य चौकी पुगेका हुन् । निःशुल्क स्वास्थ्य सेवाको बारेमा स्थानीय बासिन्दालाई जानकारी दिएका थिए ।

उनी देउलेखमा संचालन हुने २ दिने नसा तथा हाडजोर्नी सम्बन्धि हेल्थ क्याम्पका लागि यहाँ आएका हुन् । उनले चेकअप तथा ओषधि निःशुल्क रुपमा प्रदान गर्ने जनाइएको छ ।

डा. केसी आएको थाहा पाएपछि सुनकुडा, स्याडी तथा बाग्थलाबाट ठूलो संख्यामा स्थानीयहरु आएका छन् । र, आफ्ना समस्या डा. केसीलाई बताएर उपचारको सेवा लिएको जनाएको छ ।

  • १२ मंसिर २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !