काठमाडौं । यातायात व्यवस्था विभागले लिएको चालक अनुमति पत्रका लागि लिखित तथा प्रयोगात्मक परिक्षामा पास भएकोले स्मार्ट कार्ड पाउन सकेका छैनन् । २ लाख भन्दा बढीले सेवाग्राही अझै पनि स्मार्ट कार्डको प्रखाईमा रहेका छन् ।
हालसम्म परिक्षा पास गरेर राजश्व दाखिलामा गरेको संख्या ५ लाख ५७ हजार ७ सय रहेको जनाएको छ । स्मार्ट चालक अनुमित पत्रका लागि सेवाग्राही १ वर्षदेखि पर्खिरहेको जनाइएको छ ।
अझै पनि कति समय लाग्छ भन्न नसकिने अवस्था रहेको उक्त कार्यालयले जनाएको छ । र, बाँडिएको स्मार्ट कार्डमा पनि समस्या आइरहेको सेवाग्रहीले गुनासो गर्ने गरेका छन् ।