काठमाडौं । हुवावेले बजारमा थ्रीडीसहितको मोवाइल फोन ल्याउने भएको छ । यो चिनिया स्मार्टफोन कम्पनि हो । यसमा खासगरी क्यामरामा जडित थ्रीडी फोटो खिच्ने सुविधा रहने कम्पनिले जनाएको छ ।
उसले आफ्नो मोबाइलमा थ्रीडी भने सोनी कम्पनिको हुने जनाएको छ । उसले दाबी गरेको छ की, हामीले ल्याउने थ्रीडी सुविधान अहिलेसम्म बजारमा नआएको नयाँ प्रबिधि हुने जनाएको छ । कम्पनिले यो सुविधाले मोबाइल क्षेत्रमा नया आयम भएको दाबी गरेको छ ।
हुवावे विश्वको दोस्रो ठूलो बजार भएको फोन कम्पनि हो । पहिलोमा भने सामासुङ्ग कम्पनि रहेको छ । एप्पल भने तेस्रो स्थानमा रहेको जनाएको छ ।