प्रचण्डकी बुहारी बिना मगरको सचिवालय ‘चरम घुस्याहा’, सचिवालयमा मच्चियो तहल्का

आजभोलि

काठमाडौं खानेपानी मन्त्रालयका वरिष्ठ सहसचिव राजनराज पाण्डेले मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुर ‘चरम घुस्याहा’ भएको आरोप  लगाएका छन् ।

उनले घुमाउरो पारमा प्रचण्डकी बुहारी मगरको सचिवालय चरम घुस्याहा भएको उल्लेख गरेका छन् । 

वितग ६ महिनादेखि जिम्मेवारीविहिन रहेका उनले अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गरेका छन् ।

मन्त्रालयमा हाजिर गरिरहेका सहसचिव पाण्डेलाई ६ महिनादेखि जिम्मेवारीविहीन बनाइएको उनको आरोप छ ।

गत साउनदेखि पुस महिनासम्मको कार्यसम्पादन मूल्यांकन फाराममा पाण्डेले लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनैपनि कामको जिम्मेवारी नदिएको हुँदा कुनैपनि काम गर्न नपाएको ।’

के छ त आरोप

वरिष्ठ सहसचिव राजनराज पाण्डेले भरेको अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारम

सहसचिवको यस्तो गम्भीर आरोपपछि मन्त्रीको निजी सचिवालयमा तहल्का मच्चिएको छ । सचिवालयले मंगलबार घटनाबारे स्पष्ट पार्दै पाण्डेको आरोपलाई कपोलपल्पित र भ्रामक भनेको छ ।

यस्तो छ जारी विज्ञप्ति

मन्त्री बिना मगरको निजी सचिवले निकालेको विज्ञप्ती

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !