नेविसंघको प्रर्दशनीमा प्रहरीद्वारा लाठी चार्जः महामन्त्रीको टाउँकोमा गम्भिर चोट, दर्जनौ पक्राउ

आजभोलि


काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा गरेको प्रर्दशनमा प्ररहीले लाठी चार्ज गरेको छ । बानेश्वरमा भएको प्रर्दशनमा लाठी चार्ज गर्दा हस्तक्षेपमानेविसंघ महामन्त्री कपिलेश्वर यादव केन्द्रीय सदस्य कल्पना खड्का लगायत दर्जनौ विद्यार्थी घाइते भएका छन् ।

महामन्त्री यादवको टाउँकोमा गम्भिर चोट लागेको छ भने, कल्पना खड्को खुट्टामा चोट लागेको छ । अन्य विद्यार्थीहरु पनि घाइते भएको नेविसंघले जनाएको छ ।

बिहान चाहबिलमा नेविसंघले प्रधानमन्त्रीको पुुत्ला जलाएको छ । बलाजुको प्रर्दशनीबाट प्रहरी एक दर्जन विद्यार्थी पक्रा उगरेको छ । बानेश्वरको प्रर्दशनबाट पनि २ दर्जनजति विद्यार्थी पक्राउ गरिएको छ ।

नेविसंघले शिक्षा ऐन, निर्मला हत्याकाण्ड तथा डा. गोबन्द केसीको अनशन लगायतका मुद्दामा आन्दोलन गर्दै आइरहेको छ ।

  • १३ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !