नेविसंघको प्रर्दशनमाथि प्रहरी हस्तक्षेपः सहमहामन्त्री जोशी घाइते

आजभोलि

नेविसंघको प्रर्दशनमाथि प्रहरी हस्तक्षेपः सहमहामन्त्री जोशी घाइते

काठमाडौं । नेविसंघले त्रिचन्द्र अगाडि गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएपछि प्रहरी हस्तक्षेप गर्दा नेविसंघका सहमहामन्त्री प्रमेराज जोशी घाइते भएका छन् ।

प्रहरीसँगको दोहोरो भिडन्तमा जोशीको खुट्टामा चोट लागेको नेविसंघले जनाएको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उपत्यकाभरीको प्रर्दशनमा प्रहरीले नेविसंघ ३ दर्जन भन्दा बढी नेताहरुलाई पक्राउ समेत गरेको छ ।

  • १५ माघ २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !