इतिहास रचेर फर्कने नेपाली टोलीलाई स्वागत

आजभोलि

इतिहास रचेर फर्कने नेपाली टोलीलाई स्वागत

काठमाडौं – युएइमा वनडे र टि -२० सिरिज जितेर नयाँ इतिहास बनाएको नेपाली क्रिकेट टोली अाज नेपाल फर्किएका छन्। एर्पोट भित्रीने क्रममा उनीहरुलाई भब्य स्वागत गरिएको छ।

नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट समेत बिच्छ्याएर स्वागत गरिएयो । टिमलाई स्वागत गर्न हजारौं फ्यानका बीच पारस खड्काका हजुरबुवा प्रेमबहादुर खड्का र पिता मोहन खड्का पनि पुगेका थिए ।

Photo:dcnepal

उनीहरुले डिसी नेपालसँग विशेष कुराकानी गर्दै आफ्ना छोरा – नातीको नेतृत्वमा खेलाडीहरुले दिलाएको सफलताले सिंगो देश हर्षित हुन पाएको भन्दै आफूहरुलाई गौरवको अनुभूति भएको बताएका छन्

  • २१ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !