मन्त्रीको दबाबबीच चलचित्र विकास बोर्डबाट पौडेलद्वारा राजीनामा

आजभोलि

मन्त्रीको दबाबबीच चलचित्र विकास बोर्डबाट पौडेलद्वारा राजीनामा

काठमाडौं । चलचित्र विकास वोर्डको अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएकी छिन् । उनले बुधबारबाट लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।

उनले सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई दिएको राजीनामा पत्रमा आफुनो व्यक्तिगत व्यस्तताले राजीनामा दिनु परेको उल्ल्ेख छ ।

उनी २०७४ साल मंसिर २५ गते खुला प्रतिस्प्रर्धाबाट उक्त पदमा छानिइकी थिइन् । वर्तमान सरकारले उनलाई हटाए पनि सर्वोच्चको आदेशपछि पुर्नस्थापना गरेको थियो ।

वर्तमान संचार मन्त्रीले पौडेललाई बारम्बार राजीनामा दिन दबाब दिर्दै आइरहेको श्रोतको दाबी रहेको छ । उनले अघिल्लो बैठकमा पनि उनीप्रति दबाब सिर्जना गरेको जनाइएको छ ।

  • २२ माघ २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !