देशभर मौसम बदली के भुभागमा भने पानी पर्न सुरु

आजभोलि

देशभर मौसम बदली के भुभागमा भने पानी पर्न सुरु

काठमाडौं । आजदेखि पुर्ण रुपमा मौसम बदली भई केहि भुभागमा भने पानी समेत परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबको केही दिनसम्म पनि मौसममा बदली हुने हुँदा चनाखो भएर मौसम सम्बन्धी जानकारी र पूर्वानुमान बारे सजग रहन अनुरोध गरेका छ ।

 
महाशाखाले जनाए अनुसार  बुधबार देखिनै देशका पश्चिमी भू–भागमा पूर्ण बदली भएको हो । त्यस्तै मध्य भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली भएको सम्भावना रहेको छ ।

बिहीवार आज देशभर सामान्य देखी पूर्ण रुपमा बदली भई देशका अधिकांश स्थानमा हल्का देखी मध्यम बर्षा भएको छ । यस्तै पश्चिमि तथा मध्य भु भागको केही स्थानमा भने भारी बर्षा भएको अनुमान गरिएको छ।

 देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा  हिमपातको संम्भावना भएको महाशाखाले जनाएको छ  भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपात समेत हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

  • २४ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !