प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त छ :नेता पौडेल

आजभोलि

प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त छ :नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको टिप्पणी गरेका छन् ।

सिन्धुलीको सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसदमा मंगलबार प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाए । उनले सरकार अलोकतान्त्रिक मानसिकताले ग्रस्त भएकाले आर्थिक र सामाजिक अराजकता बढेको बताए ।

सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको उनले बताए ।

  • २५ बैशाख २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !