बझाङमा नेकपाका २१ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

आजभोलि

स्थिरता र सुसासन दिने बाचा सहित सत्तामा पुगेको नेकपा र नेकपा नेतृत्वको बर्तमान सरकार प्रती बितृष्णा बढे सगै नेकपा छोड्डै गाउ गाउमा नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम बढेको छ ।

यसै बिच बझाङ जिल्लाको सूर्मा गाउँपालिकाका नेकपा परित्याग गरी नेकपाका थुप्रै नेता कार्यकर्ता एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने हरुमा बिज़ुली बि क, शेर बहादुर बोहरा लगायत २१ जना नेता कार्यकर्ता रहेका छन्।

जिल्ला सभापति हर्कजंग ब सिं, पुर्ब माननीय चंद्रा देवि जोशी, सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराको उपस्थितिमा सुदुर पश्चिममा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

ने बि संघ का पुर्ब अध्यक्ष एबम नेपाली काङ्ग्रेसका युवा नेता महेन्द्र शर्मा सुदुर पश्चिममा जागरण अभियानमा ब्यस्त भएका छन् ।

बझाङका बाह्रै स्थानीय तहमा २ अभियान संचालन गर्नुका साथै ंमंगलबार शिक्षक संघको कार्यक्रम समेत गर्ने निर्णय गर्ने तयारी रहेको बझाङ काङ्ग्रेसले जनाएको छ ।मंगलबार नै खप्तड छान्ना गाउँपालिका जाने कार्यक्रम समेत तय गरिएको छ ।

पार्टिमा योगदान पूर्यायका पुराना कार्यकर्ता हरू एवं जनसाधारणमा गई पार्टि सँग उनि हरूको अपेक्षा को अंतर्क्रिया समेत चलिरहेको छ ।

  • २९ बैशाख २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !