‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा योग्य:राष्ट्रपति

आजभोलि

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा योग्य:राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले यो अभियान सही ढँगले अगाडि बढिरहेको भन्दै प्रशंसा गरीन् ।

उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गर्दै यसको अन्त्यका लागि सबै कृयाशील व्यक्ति अगाडि आउनु जरुरी रहेको बताईन् ।

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरीन् ।

त्यसअघि राष्ट्रपतिले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरीकी थिईन् ।

  • ३० बैशाख २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !