सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि

आजभोलि

सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाएको छ । असार १ गतेदेखि लागू हुनेगरी सार्वजनिक यातायातका सवारी–साधनको हाल कायम भाडामा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको विभागले जनाएको छ ।

यस्तै, विभागले असार १ गतेदेखि नै काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि ढुवानीका साधन चल्न नदिने निर्णय पनि गरेको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म ढुवानी तथा डेलिभरीका साधनहरु चल्न नदिइने विभागले जनाएको छ ।

  • ३० जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !