सुरुङमा थुनिएका १७ कामदारको उद्धार,पहिरो खस्ने क्रम जारी

आजभोलि

सुरुङमा थुनिएका १७ कामदारको उद्धार,पहिरो खस्ने क्रम जारी

रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना कामदारलाई सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई बिहान सात बजे सुरुङबाट सकुशल उद्धार गरिएको रसुवाका डिएसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ११ नेपाली र ६ चिनियाँ नागरिक भित्र थुनिएर अलपत्र परेका थिए ।

अहिले पनि पहिरो जाने क्रम नरोकिएकोले आयोजनाको काम भने बन्द गरिएको डिएसपी ढकालले जानकारी दिए ।

  • ६ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !