गल्छीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

आजभोलि

गल्छीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

धादिङको गल्छी कार्कीडाँडाबाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गल्छीको बाजगाउँस्थित कच्ची सडकमा बा १८ च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा गल्छीका राजु रम्तेल, सेतु मिजार, कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।

गल्छीको बाजगाउँस्थित कच्ची सडकमा बा १८ च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा गल्छीका राजु रम्तेल, सेतु मिजार, कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।

दुर्घटनामा अन्य १२ यात्रु घाइते भएका छन् । जिप तरकारी र तरकारी बेच्ने किसानहरु बोकेर गल्छी बजार आउँदै थियो । घुमाउरो साँघुरो मोडबाट जिप ५० मिटर तल खसेको छ । घाइतेको स्थानीय गजुरी अस्पताल, गल्छी स्वास्थ्यचौकी र सख्त रहेका ५ जना घाइतेलाई थप उपचारार्थ काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • ६ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !