कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित

आजभोलि

कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने कामदारहरूले दिएको  भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने कामदारको भाषा परिक्षा जेठमा लिइएको थियो ।

सन् २०२० का कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी परीक्षार्थीहरू उत्तीर्ण भएका छन् । दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ। यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजाने भएको हो।

प्रकाशित नतिजाअनुसार १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका थिए।

  • १३ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !