रामेछापमा ३ लाख पुरस्कार राशिको प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदै

आजभोलि

पुष्कर खड्का

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६ हुने भएको छ ।

रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७५ ७६ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार हुन लागेको प्रतियोगिता यहि असार २५ गतेदेखि सुरु हुने रामेछाप नगरपालिकाका खेल संयोजक रुकुम हायुले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने टिमले क्रमश ३ लाख , २ लाख र १ लाखको साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्धघाटन असार २५ गते विहान ७ बजे रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले गर्नेछन्।

खेल रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित टुँडिखेल मैदा

  • १९ असार २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !