आफ्नो स्कुटर पछाडि बसेर सडकमा निस्कन मन्त्री महासेठलाई सांसद शाहीको चुनौती

आजभोलि

आफ्नो स्कुटर पछाडि बसेर सडकमा निस्कन मन्त्री महासेठलाई सांसद  शाहीको चुनौती

नेपाली कांग्र्रेसकी सांसद रंगमती शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आफ्नो स्कुटर पछाडि बसेर सडकमा निस्कन चुनौती दिएकी छन् ।

बिहीबार विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा अहिले मास्क लगाएर कोही पनि हिँड्दैन भन्ने भनाइप्रति आपत्ति जनाउँदै यस्तो चुनौती दिएकी हुन् ।

उनले भनिन्,‘आउनुस् मन्त्रीज्यु, मेरो स्कुटर चढेर वनस्थली जाऔं, सडकमा कति धुलो छ, देखाइदिन्छु।’

  • १९ असार २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !