सत्तापक्ष नेकपा भित्रको आन्तरिक कलहमा प्रतिपक्षी नेपाली कांग्रेसको चासो

आजभोलि

सत्तापक्ष नेकपा भित्रको आन्तरिक कलहमा प्रतिपक्षी नेपाली कांग्रेसको चासो

राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेको छ ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टी भित्र दुई शिर्ष नेताहरु बीच भएको सम्बाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर झुकाउँनु परेको बताए ।

यस किसिमको ब्यबहार र सम्बादको शैलीले राजनीतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता ब्यक्त गरे े । देशको आवश्यकता समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले सम्ब्ृद्धि तपÞर्m बढ्न बाधा पुग्ने बताए ।

  • ९ भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !