एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश

आजभोलि

सर्वोच्च अदालतले शनिबार हुन लागेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ ।

आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरीत परीक्षा लिन लागिएको भन्दै अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार परीक्षा रोक्न आदेश दिएको हो ।

इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नुपर्ने भएकाले २५ गते छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।

  • २० भाद्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !