नेपाली कांग्रेसद्वारा आफ्नो दोस्रो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको नाम सार्वजनिक

आजभोलि

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो दोस्रो चरणको जागरण अभियानका लागि तोकेका केन्द्रीय प्रतिनिधिको नाम सार्वजनिक गरेको छ ।

२४ भदौदेखि ७ असोजसम्म चल्ने जागरिण अभियानका लागि कांग्रेसले पहिलो चरणमा ३३ जिल्लामा खटिने प्रतिनिधि तोकेको छ । पहिलो सूची सार्वजनिक गर्दै कांग्रेसले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३३ जिल्लाका १ सय १२ प्रदेश निर्वाचन क्षेत्रका लागि प्रतिनिधि तोकेको हो ।

कांग्रेसले तोकेका प्रतिनिधिहरुमा अधिकांश प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार रहेका, पार्टीका पूर्व सभापति र पूर्व सांसद छन् ।

  • २२ भाद्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !