अमेरिकामा दुर्घटनामा परि एक नेपाली बालकको मृत्यु

आजभोलि

न्युयोर्क  ।अमेरिकाको न्युयोर्क क्विन्सस्थित कोरोनाको ५७ एभिन्यु ९७ स्ट्रिटमा फोहोर बोक्ने ट्रकको ठक्करबाट कोरोना बस्दै आएका१० वर्षीय श्री पन्थीको निधन भएको छ ।

आमा मिना पन्थीसंगै विद्यालय जाने क्रममा मंगलवार बिहान ट्रकले ठक्कर दिएपछि बालकलाई नजिकको एल्म्हर्स्ट अस्पताल पुर्याएकोकेही समयपछि अस्पतालले मृत्‍यु भएको घोषणा गरेको हो । 

उक्त दुर्घटनाबाट गम्भिर घाइते भएकी आमा मिना पन्थीको हाल शल्यक्रिया भैरहेको छ । उनको अवस्था अहिले चिन्तजनक छ! घटनापछि दुर्घटनास्थललाई प्रहरीले शिल गरेर अनुसन्धान गरिरहेको छ । घटनास्थल प्रभावित नहोस भनेर हेलिकोप्टरबाट निगरानीगरिएको थियो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको न्यूयोर्कका मेयर बिल डि ब्लासियोको ट्विट गर्दै घटनाप्रति दुख व्यक्तगरेका छने । 

ट्रक चालकले  सवारी दाया मोडने क्रममा ट्रकले आमा छोरालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा पर्ने बुटवल स्थायी घर भएका पुरुशोत्तम पन्थी श्रीमती र छोरा हुन् । 

  • २३ पुष २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !