अमेरिकामा सन् २०१८ मा १६ हजार भन्दाबढीको हत्या

आजभोलि

बस्टन । सन् २०१८ मा अमेरिकामा १६ हजार २ सय १४ जनाको हत्या भएको छ । यो प्रति एक लाख जनसंख्यमा ५ प्रितशत हो ।

यो संख्या सन् २०१७ को तुलनामा ६२ प्रतिशतले कमि हो । तर सन् २०१४ को तुलनामा यो संख्या ११ प्रतिशतले बढी भएको एफबिआइले जनाएको छ । ।

अमेरिकामा अधिकाशं व्यक्ति हत्या गोली प्रहारबाट हुने गरेको छ ।

व्यक्ति हत्या सबैभन्दा बढी मिजौरी राज्यको सेन्ट सुइसमा रहेको छ । जहाँ प्रति १ लाख मानिसमा ६०.९ प्रतिशत व्यक्तिको सन् २०१८ मा हत्या भएको तथ्याकंले देखाएको छ ।

त्यसैगरी मेरिल्याण्ड राज्यको बल्टिमोर व्यक्ति हत्याको संख्याका हिसाबले दोस्रो नम्बरमा रहेको छ । जहाँ प्रति १ लाख मानिसमा ५१ प्रतिशत व्यक्तिको सन् २०१८ मा हत्या भएको तथ्याकंले देखाएको छ । बल्टिमोर नेपालीहरूको बाक्लो उपस्थिति भएको शहर हो ।

मिचिगन राज्यको डिट्रोइट तेस्रो नम्बरमा रहेको छ । जहाँ प्रति १ लाख मानिसमा ३८.९ प्रतिशत व्यक्तिको सन् २०१८ मा हत्या भएको एफबिआइको तथ्याकंले देखाएको छ ।

  • १० फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !