कोभिड १९ को सङ्क्रमणविरुद्ध उच्च सतर्कता अपनाउन राष्ट्रपतिको आग्रह

आजभोलि

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमणबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

उनले शनिबार ट्वीट गर्दै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि आवश्यक उपाय अपनाउन सबैलाई आग्रह गरेकी हुन्

उनले कोरोनाविरुद्धको विश्वव्यापी अभियानमा एकजुट हुन पनि सम्पूर्णलाई आग्रह गरेकी छिन् ।

  • १ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !