मोबाइल भ्यानबाट उपभोक्ताका घरघरमै दैनिक उपभोग्य सामग्री पु-याउने सरकारको तयारी

आजभोलि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न आपूर्ति सहज बनाउन ’मोबाइल भ्यान’ परिचालन गर्ने भएको छ ।

लकडाउनको समयमा उपभोक्तालाई खाद्यान्न आपूर्ति सहजरुपमा गराउन स्थानीय सरकारसँग समन्वय गरी फोनबाट जानकारी लिने र उपभोक्ता पहिचाहन गरी सामग्री उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले टेलिफोन, इमेल तथा अनलाइनबाट ’अर्डर’ लिएर दैनिक उपभोग्य सामग्री उपभोक्ताको घरसम्मै र्पुयाउने तयारी भइरहेको बताए ।

यसैगरी आजदेखि आधा सिलिन्डरमात्रै ग्यास वितरण गरिने पनि उनले जानकारी दिए । आपूर्ति पर्याप्त भइरहेको भन्दै उनले एक हप्ताभित्रै समस्या समाधान हुने दाबी गरे ।

  • १६ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !