काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो परिवालाई टर्चर दिने काम भएको गुनासो गरेका छन् ।
रिमालले एक ट्वइट गर्दै भनेका छन् मेरो कामसँग कुनैपनि साईनो सम्बन्ध नभएका मेरा परिवारजनलाई टर्चर र अपमानित गर्ने काम किन गर्दै हुनुहुन्छ ?
काठमाडौं प्रेस अनलाईनले महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता”भन्ने समाचार प्रकाशित गरेको थियो ।
सो समाचारले आफ्नो परिवालाई टर्चर दिने काम भएको गुनासो गरेका रिमालले गरेका हुन् ।
उनले स्वास्थ्य सामग्री खरिदमा आफ्नो परिवारको संलग्ना पुष्टि गर्न उनले चुनौति समेत दिएका छन् ।