प्रधानमन्त्रीलाई भ्रममा कसले राख्छ ?

आजभोलि

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले भ्रममा राख्छ भन्दै प्रश्न गरेका छन् ।

ट्वीट गर्दै नेता रिजालले लिपुलेकमा सडक बनेको अरुलाई थाहा हुँदा प्रधानमन्त्रीलाई थाहा नदिइएको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलवारको मन्त्रीपरिषदमा लिपुलेकमा भारतले सडक बनाएको आफूलाई थाहा नभएको बताएपछि रिजालले यस्तो लेखेका हुन् ।

रिजालले लेखेका छन्, प्रमलाई भ्रममा कसले राख्छ रु विषादी सम्बन्धमा भारतले पत्र लेख्यो, अरुलाई थाहा हुँदा प्रमलाई थाहा दिइएन । लिपुलेखमा सडक बन्यो, अरुलाई थाहा हुँदा प्रमलाई थाहा दिइएन । सडकमा नागरिकको विचल्ली हुँदा प्रमलाई थाहा दिइएन । आफ्नै ट्वीटरबाट अन्टसन्ट ट्वीट हुँदा थाहा दिइएन।’

  • ३१ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !