संसद विगठन अमान्य – कांग्रेस

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद विगठन गर्ने गरेको निर्णय अमान्य हुने जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले संसद विगन गर्नु भनेको अधिनायवाद भएको प्रारम्भिक टिप्पणी गरेका छन् ।

नोपली कांग्रेसका अरु नेताहरुले पनि यसलाई गम्भिर त्रुटि भएको जनाएका छन् । कांग्रेस नेताहरुले यस निर्णयको प्रतिवाद गर्ने जनाएको छ ।

 

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !