संसद भंग गर्ने निर्णय अलोकतान्त्रिक तथा अविवेकी – नेकपा

आजभोलि

काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद विगठन गर्ने गरेको निर्णय अवैधानिक भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन । उनले यो निर्णय अलोकतान्त्रिक तथा अविवेकी भएको जनाए । उनले पार्टीले यो निर्णयलाई नमान्ने समेत जनाएका छन ।

प्रधानमन्त्री ओलीले आइतवार आकस्मिक मन्त्रीपरिषदको बैठकबाट संसद भंग गर्ने निर्णय गरेको थिए ।

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !