काठमाडौं । मन्त्रीपरिषद्को निर्णय लिएर प्रधानमन्त्री खड्ग प्रसाद ओली राष्ट्रपति कार्यालय शिलतनिवास पुगेका छन् । उनी संसद विगठनको निर्णय सिफारिस गर्न शिलत निवास पुगेको श्रोतले बताएको छ ।
संसद विगनको जानकारी पाए पछि बालुवाटार पुगेका नेकपा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले भेट नदिएको श्रोतले जनाएको छ । उनी प्रचण्डलाई नभेटी शितल निवास पुगेका छन् ।