ओलीलाई अनुशासनको कारबाहीः नेकपा अध्यक्षमा नेपाल

आजभोलि

काठमाडौं । नेकपाको अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरिएको छ । नेकपाको काठमाडौंमा आयोजित केन्द्रीय कमिटिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

प्रचण्डले अध्यक्षता गरेको आजको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद ओलीलाई अनुशासनको कारबाही गरेको छ । ओलीले पार्टीको नीति विपरित संसद भंग गरेको भन्दै कारबाही गरेको थियो ।

ओलीलाई अनुशासनको कारबाही गरेपछि नेपाललाई अध्यक्षमा चयन गरिएको हो । यो भन्दा अघि बिहान ओलीको अध्यक्षतामा बालुवाटारमा नेकपाको केन्द्रीय कमिटिको बैठक बसेको थियो । नेकपाको आधिकारिक बैठकको बारेमा भने विवाद कायमै रहेको छ ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !