ओलीद्वारा एकतर्फी ५५७ केन्दीय सदस्य मनोनयन

आजभोलि

काठमाडौं। बालुवाटारमा बसेको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेको नेकपाको केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ । नेकपाको ४४६ जना केन्द्रीय कमिटीलाई विस्तार गरी ५५७ जना थप गरेका छन्

नेकपाको केन्द्रीय कमिटिको संख्या १ हजार ३ सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गरेका थिए ।

ओलीले एकतर्फी गरेको केन्द्रीय कमिटिलाई गुटको भेलाले गरेकोले अमान्य हुने प्रचण्ड समूहले जनाएको छ । नेकपाको विवदा फुटको संघारमा पुगेको छ । एउटै पार्टी भित्र फरक फरक गुटका भेला हुन थालेका छन् ।

  • ७ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !