चट्याङ् लागेर बाँकेमा पाँच जना घाइते

आजभोलि

चट्याङ् लागेर बाँकेमा पाँच जना घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा शुक्रवार विहान परेको चट्याङ् लागेर उनीसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

घाइते सवैको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको अस्पताललाई उदृध गर्दै प्रहरीले जनाएको छ ।

चट्याङ् लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ ।

  • १८ पुष २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !