कैलाली। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालेपदबाट राजीनामा दिएका छन् ।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट परेका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी९नेकपा० मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।