राष्ट्रिय वाणिज्य बैंकबाट प्रहरी कर्मचारीले बिना धितो ऋण पाउने

आजभोलि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट प्रहरी कर्मचारीले बिना धितो सहुलियतपूर्ण ऋण पाउने भएका छन् । त्यसको लागि बैंकमा नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन हुने छ । खातामा आगामी ५ वर्षसम्म सञ्चालन हुने छ । साथै प्रहरी कर्मचारीले बैंकबाट बिना धितो ऋण पाउने छन् ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गरेर प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् । बंैकले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्व क्षेत्रमा काम गर्दै आएको छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !