नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक

आजभोलि

काठमाडौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवास माधवकुमार नेपालको निवासमा पुगेका छन् । देउवा साँझ ५ बजे विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन नेपाल निवास कोटेश्वर गएका हुन् । आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

योसहित सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनस्र्थापना गरेको हो । अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । अदालतको फैसला आएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा बैठकका लागि जम्मा भएका हुन् ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !