राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरित काम भयो : महान्यायाधिवक्ता खाती

आजभोलि

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक व्यवस्था विपरित काम भएको आरोप लगाएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिबाट भएको बताएका हुन् ।

महान्यायाधिवक्ताको शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था भएको उनको भनाइ थियो । सरकारकोे कानूनी सल्लाहकारको रूपमा राष्ट्रपति समक्ष प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने चलन रहेकोमा राष्ट्रपतिले त्यसो नगरेको खातीको आरोप छ । महान्याधिवक्ता खातीले आइपर्ने चुनौति पार गर्दै सेवाग्राहीका समस्या समाधान गरिने बताए ।

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !