प्रधानमन्त्री देउवालाई विश्वासको मत यसरी जुट्दै छ

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई उपयुक्त बहुमत यसरी जुट्दै छ । अहिलेको संसद संख्या अनुसार देउवालाई विश्वासको मतका लागि १३६ भए पुग्ने देखिन्छ । हाल प्रतिनिधिसभामा २७१ जना सांसद कायम छन् । कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल प्रतिनिधिसभामा २७१ जना सांसद रहेका छन् ।

तीमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन् । यो हिसाबले हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने सम्भावना अहिले देखिन्छ । त्यसकारण पनि देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !