अध्यक्ष दाहालको टिप्पणी : विरोधीहरु गठबन्धन फुटाउन लागे

आजभोलि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठवन्धनका विरोधीहरूले यो गठबन्धन फुटाउन लागेको टिप्पणी गरेको छ ।

शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८औं स्मृति सभामा बोल्दै दाहालले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् ।

सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको दाहालको भनाइ छ । पार्टीभित्रका ४९ जना सांसदलाइ नै मन्त्री चाहिएको तर माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताएका छन् ।

पार्टीका धैरै नेताहरू आकांक्षी भएपछि दाहालले आफूलाई अप्ठेरो परेको बताइएको छ । उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो व्यक्त गरे । कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने दाहालले बताएका छन् ।

 

 

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !