मन्दाकिनी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

आजभोलि

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न मन्दाकिनी हाइड्रोपावरले विशेष साधारण सभा डाकेको छ । हाइड्रोपावरले साउन २७ गते आफ्नो रजिष्टर्ड कार्यालय, सिनामंगल काठमाडौँमा अपरान्ह ४ बजे शुरु हुनेछ ।

सभाले शेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, मन्दाकिनी हाइड्रोपावरले एक्सेलिङ्ग इन्भेष्टमेन्ट तथा नेपाल गोर्खा रिर्सोसेजलाई गाभेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको हुनाले प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !