लक्ष्मी उन्नती कोषले नगद लाभांश आजदेखि बैंकमा पठाउदै

आजभोलि

काठमाडौं । लक्ष्मी उन्नती कोषले आज (साउन १९ गते) देखि नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । कोषले आर्थिक वर्ष २०७७÷७८ को लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्न लागेको हो ।

साउन १२ गतेसम्म कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। लक्ष्मी उन्नती कोष, लक्ष्मी बैंकद्वारा प्रबद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कोष हो ।

 

 

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !