माधव पक्षको आज एकैदिन दुई बैठक बस्दै

आजभोलि

काठमाडौं । एमालका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आज एकैदिन दुई बैठक बस्दैछ । पहिले स्थायी कमिटी बैठक र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

एमाले अध्यक्ष केपी ओलीले ‘माधव नेपाल पक्षसँग एकताको च्याप्टर क्लोज’ भनेसँगै नेपाल पक्षको एकैदिन दुई बैठक बोलाइनुले धेरैले अनेक आशंका गरेका छन् । कतिपयले कतै आजै नेता नेपालले नयाँ पार्टी त गठन गर्न लागेका होइनन् भन्ने अनुमान गरेका छन् ।

केहीले भने पार्टी एकताको गृहकार्य अन्तिममा पुगेकाले दुवै बैठक राखेर निर्णय गर्न लागेको अनुमान गरेका छन् । नेपाल पक्षले बैठकमार्फत् आजै वार कि पारका लागि रणनीति बनाउने बुझिएको छ । यसअघि नेपाल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

जसमा ४० प्रतिशतको हस्ताक्षर संकलन भइसकेकाले नयाँ पार्टी पो गठन हुने हो कि भन्ने चासो उत्पन्न भएको छ ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !