नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै

आजभोलि

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मध्यमार्गी नेतासहित आज बस्दै छ । बैठकमा अन्तिमसम्म माधव नेपाल पक्षमा रहेर संघर्षरत मध्यमार्गी नेताहरु पनि उपस्थित हुने बताइएको छ ।

बैठक च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन् । आजको बैठका उपस्थित हुनलागेका मध्यमार्गी नेताहरु तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए ।

तर अहिले भने उनीहरु नेपाल पक्षलाई छाडेर पूनः अध्यक्ष केपी शर्मा ओलीतिरै फर्किएका छन् । त्यसरी क्याम्प परिवर्तन गर्ने मध्यमवर्गीय नेतामा भीम रावल, योगेश भट्टराइ अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु आजको एमाले स्थायी कमिटि बैठकमा सहभागी हुने भएका हुन् ।

मध्यमार्गी नेताहरू र अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।उनीरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ ।

 

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !