गायिका टिकाको ‘दाइजो’ सार्वजनिक

आजभोलि

काठमाडौं । गायिका टीका प्रसाईंको ‘दाइजो’ गीत सार्वजनिक भएको छ । दाइजोका कारण अझै पनि कैयौँ नेपाली चेलीबेटीहरूले हिंसा तथा अपमान सहेर बस्नुपरेको स्थितिमा त्यसविरुद्ध सचेतना फैलाउने उद्देश्यले गीत सार्वजनिक भएको हो ।

गीत–संगीतमार्फत नेपाली समाजमा व्याप्त सामाजिक कुसंस्कारविरुद्ध आवाज उठाउँदै आएकी गायिका प्रसाईंको यस गीतमा गीतकार आनन्दरत्न बज्राचार्यको शब्द छ । राजु सिंहको संगीत रहेको गीतले समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सक्षम बनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ तथा मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन्। जस्केलो क्रिएसनले म्यूजिक भिडियो तयार पारेको हो ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !