मध्यभोटेकोसी जलविद्युतको आइपीओ असोज २० गतेदेखि

आजभोलि

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले असोज २० गतेदिखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ९० लाख कित्तामध्ये ४ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषकी लागि सुरक्षित गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा आवेदन दिन पाउनेछ ।

कम्पनीको आइपीओ असोज २० गते निष्कासन भइ छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ७ गते खुला हुनेछ । कम्पनीले उत्पादन गर्ने विद्युत् प्रतिमेगावाट १६ करोड ९७ लाख रुपैयाँ लागत लागेको छ ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !