रातभरि पेटमा केही परेको थिएन । भोकले रन्थनिएर म खानेकुरा खोज्दै थिएँ । भान्साघरको पछिल्तिर फोहरको डब्गुर थियो । त्याहाँ मनग्गे खानेकुरा थियो । खाँदा खाँदै छ्यास कसैले मेरो नाम लिए जस्तो लाग्यो । ढोकाको कापबाट हेरेँ –अफिसको क्याटिन रहेछ । कर्मचारीहरू खाजा खान आएका रहेछन् । ” गोरो गोरो वर्णको मानिसले भृकुटी खुम्च्याउँदै सोध्यो … Continue reading एउटा मुसाको आत्मकथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed