आइजीपी नियुक्ति विवादमा आज जवाफी वहस हुँदै

आजभोलि

काठमाडौं । सरकारले तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक ९आइजीपी० बनाउन गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज जवाफी वहस हुने भएको छ ।

आइजीपी सिंहको नियुक्तिका विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट उपर आज उनको पक्षका कानून व्यवसायीहरुले जवाफ दिने भएका हुन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइको क्रममा रहेको यो मुद्धाको फैसला आजै आउन सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकले बैशाख १८ गते सिंहलाई आइजीपीमा नियुक्त गरेको थियो । उक्त निर्णय गरेर सरकारले ऐन मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपीमा बढुवा गरेको भन्दै पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

  • २७ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !